चन्द्रागिरि नगरपालिकाको छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति वितरण सम्बन्धी सूचना ।

चन्द्रागिरि नगरपालिकाले छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति वितरण सम्बन्धी सार्वजनिक सुचना जारि गरेक छ। उक्त सुचनामा प्रस्तुत विषयमा नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समिति चन्द्रागिरिको मिति २०७१।१२।२० को...

महालक्ष्मीखोला–चखेल सडक कालोपत्रेको तयारी, प्राथमिकतामा नपर्दा मातातीर्थ–सतुङ्गल काम सुस्त

वैशाख २ गते । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। ट्र्याक निर्माण भएको...

एसइइ परीक्षामा सामेल भएका विद्यार्थीलाई चन्द्रागिरि हिल्समा ५० प्रतिशत छुट

चन्द्रागिरि। चन्द्रागिरि हिल्सले माध्यमिक शिक्षा परीक्षा एसइइका विद्यार्थीहरुका लागि एसइइ परीक्षार्थी अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसइइ परीक्षा दिएका विद्यार्थीहरुलाई...

उपत्यका मेयर्स फोरमको अध्यक्षमा चिरीबाबु महर्जन, महासचिवमा घनश्याम गिरी

चन्द्रागिरि। उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहनुहुने सो...
chandragiri cabel car

चन्द्रागिरि हिल्समा नयाँ वर्ष २०८० मा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट

चन्द्रागिरि । चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरूलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरूमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने...

चन्द्रागिरि-१५ बखुबाट चोरी भएको पुरातात्विक सरस्वतीको मूर्ति अमेरिकामा भेटियो

चन्द्रागिरि   चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानास्थित बखुबाट वि.संं २०३७ (सन् १९८०) साल ताका सरस्वतीको मूर्ति चोरी भएको थियो। लस्ट आर्टस अफ नेपाल अनुसार सरस्वतीको...

थानकोट-चित्लाङ सडक आजबाट बेलुका ६ बजेदेखि विहान ६ बजे सम्म बन्द हुने

थाहा नगरपालिका वडा नं ९ ले  बाटो बन्द हुने सार्वजनिक सुचना जारि गरेक छ। थाहा नगरपालिका वडा नं ९ का वडाध्यक्ष  राजकुमार बलामी  द्वारा जारि...

चन्द्रागिरि नगरपालिकाको जनसंख्या १ लाख ३६ हजार ८६०

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् । राष्ट्रिय तथ्यांक...
accident

सतुंगलमा ट्रकमा स्कुटर ठोक्किँदा चेकपोष्ट बस्दै आएका केसीको मृत्यु

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुंगलस्थित सिप्रदीमा ट्रकमा स्कुटर  ठोक्किँदा एकजनाको मृत्यु भएको छ । थानकोट चेकपोष्ट बस्दै आएका स्कुटर चालक स्थायी ठेगाना...

आज घोडे जात्रा पर्व मनाईंदै

चन्द्रागिरि ।  चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा...