होर्डिङ्गबोर्ड, फ्लेक्स बोर्डको कर नतिरे चन्द्रागिरि नगरपालिकाले बोर्ड हटाई कारवाही समेत गरिने

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको क्षेत्रभित्र राखिएका सबै प्रकारका व्यवसायीक विज्ञापन सामाग्रीहरु डिजिटल बोर्ड, होर्डिङ्गबोर्ड, फ्लेक्स बोर्ड, ग्लोसाईन बोर्ड, सबारी साधनमा गरिने विज्ञापन तथा परिचय पाटीमा...

चन्द्रगिरिको भालेश्वर मन्दिरमा त्रिशूल स्थापना

चन्द्रगिरि : चन्द्रगिरि डाँडामा रहेको भालेश्वरको मुल मन्दिरमा त्रिशूल स्थापना गरिएको छ। चन्द्रगिरि भालेश्वर मन्दिर संरक्षण समितिले त्रिशूल मन्दिरमा त्रिशूल स्थापना गरेको हो। हरिबहादुर बम्जनले...

शनिबार दिनभर चन्द्रागिरि नगरपालिकाको नैकापमा विद्युत अवरूद्ध हुने

नेपाल विद्युत प्राधिकरणले शनिबार चन्द्रागिरिको नैकाप क्षेत्रमा विद्युत अवरूद्ध हुने जनाएको छ । बलम्बु सब उपवितरण केन्द्रको थानकोट फिडरमा स्युचटार सवस्टेसनमा प्यानल परिबर्तन साथै सोही...

चन्द्रागिरि डिजिटल प्रिन्टको रंगिन होली अफर ४० प्रतिशतसम्म छुट 

चन्द्रागिरि । चन्द्रागिरि डिजिटल प्रिन्टले होलीको अवसरमा आफ्ना ग्राहकलाई ४० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । नेपालीहरुको उत्साहमय पर्व होलीलाई मध्यनजर गर्दै फागुन २० गते...

चन्द्रागिरिको बलम्बु बाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जन समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी...

साझा स्वास्थ्य सेवाले प्राथमिक अस्पताल थानकोटमा चौविसै घण्टा बिक्री कक्ष सञ्चालन

साझा स्वास्थ्य सेवाले प्राथमिक अस्पताल थानकोटमा चौविसै घण्टा बिक्री कक्ष सञ्चालन गरिने भएको छ। साझा स्वास्थ्य सेवा संस्थाले सर्वसधारण विरामीहरुको सुविधाका लागी राष्ट्रका सात...

मेयर विदेश उडेपछि उपमेयरको जिम्मामा चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकाका मेयरले उपमेयरलाई कार्यवाहक बुझाएर विदेश भ्रमणमा निस्किएका छन् । मेयर घनश्याम गिरी जापानतिर लागेपछि उप्रमुख बसन्ती श्रेष्ठले कार्यवाहक पाएका हुन् । मेयर गिरीले...

किसिपिडी (किपुल्चा) गाउँमा लिच्छविकालीन गौरव ब्युँताउँदै पर्यटन प्रवर्द्धनको प्रयास

चन्द्रागिरि। काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिडी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे) मार्फत किसिपिडी गाउँले पर्यटन प्रवद्र्धन...

चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाइने

चन्द्रागिरि। विस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई...

‘सागको मुठो बेचेर चन्द्रागिरिको सेयर किन्नेहरु फसे, सेयर बजारमा लगानी गर्नेहरु ५०० % डुब्छन्’:...

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले अहिले सेयर बजारमा लगानी गर्नेहरु डुब्ने दाबी गरेका छन् । मंगलबार आर्थिक मिडिया संचालक संघ (इमान)सँग कुराकानी गर्दै उनले...