आज चन्द्रागिरिका यी क्षेत्रमा पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने [सूचीसहित]
आज शनिबार काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध...
चन्द्रागिरि नगरपालिका मेयर घनाश्याम गिरी भारत प्रस्थान
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी भारत सरकारको निमन्त्रणामा आज भारत प्रस्थान गर्नुभएको छ ।
भारतको हैदराबाद (तेलङ्गना) र भुवनेश्वर (उडिसा) मा संचालन गर्ने सात दिने...
नैकापमा अविरल वर्षासँगै भासिएको सडक
शनिबार रातीबाट परेको अविरल वर्षाले नैकापमा सडक भासिएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १३, १४ र काठमाडाैं महानगर १४ को सीमा नैकापमा सडक...
चन्द्रागिरिमा ठूलो मात्रामा नक्कली नोट बरामद, ९ जना पक्राउ
काठमाडौं, नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न...
थानकोट नाकामा दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने, नेपाल...
नेपाल निर्माण व्यवसायी महासंघले आइतबार दोस्रो र तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।निर्माण कार्य सम्पन्न गरे पनि सरकारले भुक्तानी नदिँदा व्यवसायीहरू आन्दोलनमा छन्।
नेपाल निर्माण...
टोखा नगरपालिकाभित्र सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही, चन्द्रागिरि नगरमा कहिले होला
काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन...
चन्द्रागिरिस्थित गुर्जुधाराचोकमा खाजा घर भन्दै दिउँसै यौनधन्दामा सम्लग्न ३ युवतीसहित ५ जना पक्राउ
चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित गुर्जुधाराचोकमा प्रहरीले एक खाजा होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा दुई जोडी युवा युवतीलाई पक्राउ गरेको छ ।
गुर्जुधारामा...
मातातीर्थ, महादेवस्थान, थानकोट र सतुंंगलको जग्गा काण्ड, नेपाल ट्रस्टको जग्गा व्यक्तिलाई
त्यस्तै, मातातीर्थको ५९ रोपनी १ आना ३ पैसा, सतुंगलको १ रोपनी ६ आना १ पैसा र बालाजु (इचंगु)को १० रोपनी ६ आना १ पैसा...
सुरुङ पीडितलाई ४५ दिनमा क्षतिपूर्ति उपलब्ध गराईने सहमति
राेशन दानी
नागढुङ्गा सुरुङमार्गले पीडित स्थानीयलाई क्षतिपूर्ति दिने भएकाे छ । स्थानीय पीडितहरूले क्षतिपूर्ति माग गर्दै काम ठप्प पार्ने चेतावनी दिए पछि स्थानीय र निर्माण...
चन्द्रागिरिमा न्युनतम मालपोत मूल्याङ्कन, जग्गा आनाको ६० हजार देखि १८ लाख १५ हजार सम्म
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भएको छ। चन्द्रागिरि नगरपालिकाले २०८० श्रावण १ गते देखि लागु हुने गरि स्थानीय...





![आज चन्द्रागिरिका यी क्षेत्रमा पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने [सूचीसहित]](https://chandragirinews.com/wp-content/uploads/2023/08/bijuli-electric-bulb-chim-bati-tubelight-218x150.jpg)








