चन्द्रागिरिमा ठूलो मात्रामा नक्कली नोट बरामद, ९ जना पक्राउ

काठमाडौं, नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न...

थानकोट नाकामा दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने, नेपाल...

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार दोस्रो र तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।निर्माण कार्य सम्पन्न गरे पनि सरकारले भुक्तानी नदिँदा व्यवसायीहरू आन्दोलनमा छन्। नेपाल निर्माण...

चन्द्रागिरिस्थित गुर्जुधाराचोकमा खाजा घर भन्दै दिउँसै यौनधन्दामा सम्लग्न ३ युवतीसहित ५ जना पक्राउ

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित गुर्जुधाराचोकमा प्रहरीले एक खाजा होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा दुई जोडी युवा युवतीलाई पक्राउ गरेको छ । गुर्जुधारामा...

चन्द्रागिरि न्युज समाचार प्रभावः मेयर घनश्याम गिरिद्वारा राजमार्ग तथा सडक दुर्घटना न्यूनीकरणमा ध्यान आकर्षण...

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिद्वारा राजमार्ग तथा सडक दुर्घटना न्यूनीकरणमा ध्यान आकर्षण केन्द्रित गर्न  थालेको छ। नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय फेस बुक पेज अनुसार...

मातातीर्थ, महादेवस्थान, थानकोट र सतुंंगलको जग्गा काण्ड, नेपाल ट्रस्टको जग्गा व्यक्तिलाई

त्यस्तै, मातातीर्थको ५९ रोपनी १ आना ३ पैसा, सतुंगलको १ रोपनी ६ आना १ पैसा र बालाजु (इचंगु)को १० रोपनी ६ आना १ पैसा...

चन्द्रागिरिमा न्युनतम मालपोत मूल्याङ्कन, जग्गा आनाको ६० हजार देखि १८ लाख १५ हजार सम्म

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भएको छ।  चन्द्रागिरि नगरपालिकाले २०८० श्रावण १ गते देखि लागु हुने गरि स्थानीय...

काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै घरजग्गा थानकोट र दहचोक क्षेत्रमा किनबेच

चन्द्रागिरि । आर्थिक वर्ष ०७९/८० मा काठमाडौं उपत्यकाभित्र ४६ हजार ५ सय ६३ घरजग्गा किनबेच भएका छन् । चक्रपथभित्र घरजग्गाको मूल्य चर्किसकेको हुँदा उपत्यका वपरिपरिको काँठ...

चन्द्रागिरि नगरपालिका ऐन कागजमा मात्र सीमित, सरोकारवालाहरु टुलु-टुलु हेरेको हेरै, अव्यवस्थित फुटपाथ व्यवसाय र...

चन्द्रागिरि।  चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ११ जरिवाना अनुसार चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र नगरपालिकाले अनुमति प्रदान नगरेका स्थलमा व्यक्ति वा सवारी साधन...

काठमाडौं मेयर बालेनको निर्णयले चन्द्रागिरि मेयर घनश्याम गिरिलाइ तनाव

चन्द्रागिरि। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा ‘एक बसपार्क नीति कार्यान्वयन’ लागु हुदाँ चन्द्रागिरि नगरपालिकामा ट्राफिक व्यवस्थापन सकस देखिएको छ । काठमाडौंका मेयर बालेन्द्र...

चन्द्रागिरि नगरपालिकाको कर्माचारीलाई १ करोड ८३ लाख प्रोत्साहन भत्ता

महालेखा परीक्षकको कार्यालय वार्षिक प्रतिवेदन २०७८ र २०७९ अनुसार चन्द्रागिरि नगरपालिकाले १ करोड ८३ लाख प्रोत्साहन भत्ता दिएको पाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक...