चन्द्रागिरि-५ दुरसञ्चारमा विद्युतको पोल गाड्न खनिएको खल्डोभित्र एक युवा मृत अवस्थामा फेला
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका-५ दुरसञ्चारस्थित मुल सडक छेउमा एक युवा मृत फेला परेका छन् ।
प्रहरीका वृत्त थानकोटका अनुसार चन्द्रागिरि नगरपालिका-५ डेरा गरी बस्ने मकवानपुर घर...
नेपाल शिक्षक संघ चन्द्रागिरिको अध्यक्षमा नन्दलाल श्रेष्ठ
चन्द्रागिरि ।
नेपाल शिक्षक संघ चन्द्रागिरिको अध्यक्षमा नन्दलाल श्रेष्ठ सर्वसम्मत चुनिएका छन् ।
संघको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट विष्णुदेवी शिक्षा सदन माविका शिक्षक श्रेष्ठ सर्वसम्मत अध्यक्ष...
एक युवा बलम्बुमा गाडीको पछाडी झुन्डिएको अवस्थामा मृत फेला परे
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सिन्धुली घर भइ दहचोक बस्दै आएका युवा मृत भेटिएका हुन् ।...
थानकोट बस्ने १५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ
चन्द्रागिरि।
भक्तपुर सूर्यविनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
१५ वर्षीया बालिका बलात्कार...
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा एक पुरूष मृत अवस्थामा फेला
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी वृत्त थानकोटका अनुसार रूपन्देही घर भएका इन्द्रबहादुर गन्धर्व बुधबार अपरान्ह पाैने २...
चन्द्रागिरि नगरपालिकाकी प्रतिभा माली माल्दिभ्सको भलिबलमा विदेशीतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित
चन्द्रागिरि।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा माली माल्दिभ्समा भएको राष्ट्रिय भलिबल प्रतियोगिताको विदेशी खेलाडीतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् भने माली चन्द्रागिरि नगरपालिका...
सुष्माले जितन् एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक
चन्द्रागिरि ।
थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङ्गले ऐतिहासिक रजत पदक जितेकी छिन् । ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर...














