साँझ ५ बजेबाट ९ बजेसम्म हरेक बुधबार चन्द्रागिरि केबलकारको टिकटको मूल्य २ सय रूपैयाँ,...

चन्द्रागिरि। चन्द्रागिरि हिल्सले हरेक बुधबार दिन महिलाहरुको लागि मात्र केबलकारको टिकटमा छुट दिने भएको छ । चन्द्रागिरि हिल्सले बुधबार दिन केबलकारको टिकटमा साँझ ५ बजेदेखी...

जन्मदिन मनाउने नयाँ शैली : चन्द्रागिरिका विद्यालयलाई किताब उपहार

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका– ११ स्थित सामुदायिक विद्यालय विष्णुदेवी शिक्षा सदनले विद्यार्थीको जन्मदिन मनाउने नयाँ शैली अपनाएको छ । आफ्नो जन्मदिनका अवसरमा हरेक शिक्षक तथा...

चन्द्रागिरि वडा नं. १० को निशुल्क क्षयरोग स्किनिङ्ग क्याप सञ्चालन हुने सार्वजनिक सुचना

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं १० ले क्षयरोग स्किनिङ्ग क्याप सम्वन्धमा सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा १० वडाध्यक्ष शिव कुमार महर्जन द्वारा जारि गरिएको उक्त...

थानकोट-चित्लाङ सडक भोलिबाट बेलुका ८ बजेदेखि बिहान ६ बजे सम्म बन्द हुने

चन्द्रागिरि। थानकोट-चित्लाङ (गणेशमान सिंह मार्ग) सडक भोलिबाट राती ८ बजे देखि बिहान ६ वजेसम्म बन्द हुने भएको छ । सडकमा सवारीसाधनकाे चाप भएकोले जीर्ण भएको सो...

चन्द्रागिरि-६ निर्माणधीन घर छतमा त्रिपाल छोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित बालागाउँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधुबार दिउँसो चट्याङ लाग्दा भीमफेदी गाउँपालिका वडा नं. २...

चन्द्रागिरि- ३मा स्थानीयहरू संग छलफल नगरि ट्राफिक संरचना बनाईन लागेकाे भन्दै ज्ञापनपत्र

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका ३ का स्थानीयहरूले ट्राफिक कार्यालयलाई स्थानीय संग छलफल नगरि संरचना बनाउन जग्गा दिएकाे प्रति आपती प्रकट गरेका छन् । चन्द्रागिरि नगरपालिका ३...

चन्द्रागिरि केबुलकार बिग्रँदा १५ घण्टासम्म रोकिए

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि केबुलकार प्राविधिक समस्या आएपछि केबलकार १५ घण्टासम्म रोकिएका छन्। शुक्रबार साझ ६ बजेबाट रोकिएको केबलकार सन्चालनको लागि प्राविधिक झिकाउने काम...

राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने चन्द्रागिरिका पुनसहित तीन जना पक्राउ

चन्द्रागिरि नगरपालिका। राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैया दिए राहदानी बनाइ दिन्छु भन्दै...

मातातिर्थ कुण्ड मेलाको अवसरमा विहिवार चन्द्रागिरि नगर क्षेत्रभर सार्वजनिक विदा दिने

चन्द्रागिरि नगरपालिकाले सार्वजनिक विदा सम्वन्धी सूचना जारि गरेक छ। च.न.पा प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यद्वारा जारि गरिएको उक्त सुचनामा यस चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको वैठकको...

मच्छेगाउँबाट दुई जना बालक हराएको सूचना

चन्द्रागिरि। कीर्तिपुर वडा नं. ४ र चन्द्रागिरि वडा नं. ९ को सिमाना अधिकारी गाउँबाट दुई जना बालक आज विहान ७:०० बजे देखि हराइरहेको छन्...