चन्द्रागिरि नगरपालिकालाइ ६३ करोड ३७ लाख बजेट
अर्थ मन्त्रालयका अनुसार आर्थिक बर्ष २०८०/८१ मा चन्द्रागिरि नगरपालिकालाइ ६३ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ।
कलंकी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा नैकाप बस्ने सन्तु माया राउतको मृत्यु
कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने एक जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका-१४ कलंकी चोकमा सुदूरपश्चिम प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक...
तीन अन्तर्राष्ट्रिय खेलाडीलाइ अधिवाह नेपालद्वारा सम्मानित
चन्द्रागिरि ।
नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरुले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो...
हावाहुरीका कारण रुख ढल्दा मातातीर्थका निराकुमारी श्रेष्ठको मृत्यु
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ ।
गएराति बर्षासंगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट...
चन्द्रागिरि नगरपालिकाद्वारा सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिँदै
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाद्वारा ६० बर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने कार्य शुरु गरेको छ।
चन्द्रागिरि नगरपालिकाले...
चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा बृहत रक्तदान कार्यक्रम सम्पन्न
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नगर प्रमुख घनश्याम गिरीको प्रमुख अतिथिमा लायन्स क्लब अफ काठमाडाैं यूनिटी सर्कल, विष्णुदेवी युथ क्लब...
मंगलाेदय माध्यामिक विद्यालयमा किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम सम्पन्न
चन्द्रागिरि।
काठमाण्डौ जिल्ला युवा समितिको आयोजनामा महिला किशोरीहरुका लागि आत्मरक्षासम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ। छात्राहरुमा आत्मावल र आत्मविश्वास बढाउने उद्देश्यले समितिले थानकोटस्थि मंगलाेदय माध्यामिक...
चन्द्रागिरिको विभिन्न स्थानमा हाटवजार बिक्री केन्द्र सञ्चालन हुने, नगरभित्र रहेका ईच्छुक महिला समूह, संघ...
चन्द्रागिरि।
चन्द्रागिरिको विभिन्न स्थानमा हाटवजार बिक्री केन्द्र सञ्चालन हुने, नगरभित्र रहेका ईच्छुक महिला समूह, संघ संस्थाहरुले ७ दिने भित्र निवेदन पेश गर्ने सक्ने ।
(सूचना )
चन्द्रागिरि हिल्सकाे नाफा ७ करोड ७७ लाख
चन्द्रागिरि।
चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशित गरेकाे विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा...
चन्द्रागिरि नगरपालिकाले मातातीर्थमा योग शिविर सञ्चालन गर्ने
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाले योग शिविर सञ्चालन हुने सार्वजनिक सुचना जारि गरेक छ।
चन्द्रागिरि नगरपालिकाका महिला विकास अधिकृत रश्मी श्रेष्ठ द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि...













