चन्द्रागिरि नगरपालिकाद्वारा नगर भरि नि:शुल्क वाई फाई जडान शुरु

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाले नगरको अधिकांश क्षेत्रमा नि:शुल्क वाई फाई जडान कार्य शुरु गरेको छ। हाल कलंकी नागढुंगा पीपलामोड सडक खण्डको मुख्य मुख्य चोकहरुमा, नगरपालिकाको कार्यालयमा,...

चन्द्रागिरि नगरपालिकाकामा देखियो बर्ड फ्लु

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाका वडा नं. १२ को एक कुखुरा फार्ममा बर्ड फ्लु संक्रमणको पुष्टि भएको छ । बर्ड फ्लू पुष्टि भएको क्षेत्रबाट रोग तत्काल नियन्त्रणमा...

थानकोट चेकपोष्टमा ट्रकको ठक्करबाट घाइते भएकी जानुका अर्याल को मृत्यु

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. ७ थानकोट चेकपोष्टमा गत शनिबार दिउँसो अन्दाजी ३:३० बजे ट्रकको ठक्करबाट गम्भीर  घाइते भएकी मोटरसाइक सवार महिलाको मृत्यु भएको...

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी संयुक्त राष्ट्रसंघको निमन्त्रणामा केन्या प्रस्थान

चन्द्रागिरि । संयुक्त राष्ट्रसंघ को (UN-HABITAT) को निमन्त्रणामा नगर प्रमुख घनश्याम गिरी केन्याको राजधानी नैरोबीमा संचालन हुने ४ दिने सम्मेलनमा सहभागी हुन नैरोबी प्रस्थान...

चन्द्रागिरि नगरपालिकाले बलम्बु माध्यामिक बिधालयलाई प्राविधिक शिक्षालय बनाउने

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाको  बलम्बु माध्यामिक विद्यालयमा भवन निर्माणसहित प्राविधिक शिक्षालय निर्माण र सञ्चालन गर्ने भएको छ । नगरपालिका र सोड नेपाल संस्थाको सहयोगमा विद्यालयमा सो...

चन्द्रागिरिमा उत्साहजनक सहभागितामा हाईकिङ कार्यक्रम सम्पन्न

चन्द्रागिरि। चन्द्रागिरिमा आयोजना गरिएको हाईकिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थका लागि हिडौ भन्ने नाराका साथ चन्द्रागिरि हाईकिङ समुहको आयोजना तथा चन्द्रागिरि...
child death in chandragiri

चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापमा आफ्नै कोठाभित्र एक महिला मृत फेला

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्। चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित एक घरमा आज बिहानै महिला मृत फेला परेको जिल्ला...

चन्द्रागिरिका स्वर्णिम मानन्धर १९औं एसियाली खेलकुदका लागि छनाैट हुन सफल

चन्द्रागिरि। चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि करातेको अन्तिम खेलाडी छनोट सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं....

चन्द्रागिरि जन्मस्थान नक्कली कागजात बानाइ, कीर्ते गरेर नागरिकता बनाउन काठमाडौंका वडाध्यक्षकै संलग्नता

चन्द्रागिरि। काठमाडौं महानगर– १० का वडाध्यक्ष रामकुमार केसी किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले...

चन्द्रागिरि नगरपालिकालाइ ६३ करोड ३७ लाख बजेट

अर्थ मन्त्रालयका अनुसार आर्थिक बर्ष २०८०/८१ मा चन्द्रागिरि नगरपालिकालाइ ६३ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ।